ठाउँ-ठाउँमा निकालियो सद्भाव र्याली
barnanmedia.com · Sat Aug 01 08:18:51 GMT 2026

काठमाडौं । जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्याली निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषाको अगुवाइमा आयोजित उक्त र्यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको र्यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)