रोनाल्डोले पोर्चुगललाई कति दिए, अब कति दिन सक्छन् ?
lokaantar.com
क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल कस्तो देखिएला ? पछिल्ला केही वर्षदेखि फुटबलप्रेमीमाझ उठ्दै आएको यो प्रश्नले अहिले फेरि नयाँ बहस जन्माएको छ। डेनमार्कविरुद्ध यूईएफए नेसन्स लिगको खेलमा पोर्चुगलले ४–२ को जित निकालेपछि बहस झन् पेचिलो बनेको हो।
एकातिर रोनाल्डोबिनै पनि टोलीले गोल गर्न र खेल जित्न सक्छ भन्ने सन्देश गएको छ, अर्कोतिर राष्ट्रिय टोलीका कप्तान र फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीको भूमिका, उनको घट्दो शारीरिक सक्रियता र टोलीमाथि उनको प्रभावबारे प्रश्न उठेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)