कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु
ratopati.com · Fri Oct 02 02:53:47 GMT 2026

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान दाङ–कपिलवस्तु सीमा क्षेत्रमा पर्ने चोरखोलामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)