१५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी टाइमको प्रतिष्ठित सूचीमा
kendrabindu.com · Fri Oct 02 02:52:41 GMT 2026
काठमाडौं । भारतका युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकी पत्रिका टाइमको प्रतिष्ठित ‘टाइम १०० नेक्स्ट २०२६’ को सूचीमा परेका छन् ।
यो सूचीले विश्वभरका ती १०० उदीयमान प्रतिभालाई सम्मान गर्छ, जसले आफ्नो क्षेत्रमा भविष्यलाई प्रभाव पार्ने सम्भावना बोकेका छन् । १५ वर्षीय वैभव यस सूचीमा परेका एकमात्र भारतीय खेलाडी हुन् भने सूचीमा समावेश भएका सबै व्यक्तिमध्ये सबैभन्दा कम उमेरका पनि हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)