गोलबजारमा उपभोग्य सामग्री खरिदका लागि दुई घण्टा कर्फ्यु खुकुलो
ratopati.com · Sat Aug 01 08:40:21 GMT 2026

सिरहा । सिरहा जिल्ला प्रशासन कार्यालयले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दिउँसो दुई घण्टाका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषण तथा आम सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापनमा सहजताका लागि आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म कर्फ्यु खुकुलो गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)