असार अन्तिममा धमाधम खर्च
abhiyandaily.com
बागलुङ । बागलुङमा असारे विकासको समस्या अझै सहज हुन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख/जेठ महीनामै सबै योजना सक्ने लक्ष्य लिँदै आए पनि बागलुङमा यसको कार्यान्वयन हुन सकेको छैन ।
वर्षात्मा हुने विकास प्रभावकारी नहुने भन्दै विरोध हुँदै आएका बेला स्थानीयहरूले बजेट सक्नकै लागि धमाधम काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)