मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको छ: प्रभु साह

rajdhanidaily.com · Mon Jul 01 23:13:14 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको आरोप लगाएका छन् । गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद (डिपि) अर्यालय बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउँनुको साटो ठग र माफियालाई संरक्षण गरेको आरोप समेत उनले लगाए ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद समेत रहेका आजपा अध्यक्ष साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउँन यो सरकार असफल भएको बताए । गृहमन्त्री लामिछाने, श्रममन्त्री अर्यालयले समेत पीडितलाई न्याय दिलाउँन नसकेकोमा उनले आक्रोश व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)