इतर समूहले संयोजक तोकेपछि शशांकले भने- शेखर दाइको पनि सहमति छ
nepalpress.com · Sat Aug 01 08:52:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाबारे जानकारी दिनको लागि सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन राख्यो।
इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ। भेला सम्पन्न गर्नको लागि १६ वटा तयारी समिति गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)