मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तनाव भुलाएर दर्शकलाई हँसाउन ‘चमेलीको पोइ’ : निर्देशक एभरेस्ट सूर्य बोहोरा

ratopati.com · Fri Oct 02 03:13:52 GMT 2026

काठमाडौँ । निर्देशक एभरेस्ट सूर्य बोहोराको निर्देशन रहेको फिल्म ‘चमेलीको पोइ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । मुस्ताङको हिमाली भेगको परिवेशमा आधारित मौलिक तथा हास्यप्रधान कथामा निर्माण गरिएको फिल्मले दर्शकलाई तनाव झुलाएर र दर्शकलाई मनोरञ्जन दिने निर्माण टिमले दाबी गरेको छ ।

फिल्म प्रदर्शनको विषयमा जानकारी दिन बिहीबार साँझ आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठ र निर्माता रामनारायण उपाध्यायले फिल्मको विषयवस्तु, प्रदर्शनमा भएको ढिलाइलगायत विभिन्न विषय जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)