विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित
khabarhub.com · Sat Aug 01 09:03:33 GMT 2026
काठमाडौं – बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई लिएर चलेको तीव्र शक्ति संघर्ष अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियाको पक्षमा टुंगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)