कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयमा एक युवकको मृत्यु
nepallive.com · Sat Aug 01 09:00:24 GMT 2026

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)