भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित
kalakarmi.com · Sat Aug 01 09:00:45 GMT 2026

काठमाडौं- नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित गरेको छ ।
नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न र द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङद्वारा हस्ताक्षर गरिएको उक्त सम्मान प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)