मधेशमा सकियो ९१.५५ प्रतिशत रोपाइँ
clickmandu.com · Sat Aug 01 09:02:54 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)