हर्क साम्पाङविरुद्ध किन खनियो भिड?
nepalsamaya.com · Sun Jul 31 16:48:29 GMT 2022
धरान-
धरान नगरपालिकाको कार्यालयमा सहकारी पीडितले घेराउ गरेका छन्। आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)