मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डो बिना डेनमार्कमाथि पोर्चुगलको शानदार जित

neplays.com · Fri Oct 02 03:23:00 GMT 2026

काठमाडौं । युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलले डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ ।

गए राति भएको खेलमा पोर्चुगलले दुईपटक बराबरीमा आएपछि निर्णायक रूपमा खेल आफ्नो पक्षमा पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)