नेपालमा ८० हजार भारतीय सुन–चाँदी कारिगढ कार्यरत
bishowkhabar.com · Sat Aug 01 09:04:27 GMT 2026

काठमाडौं– नेपालभर करिब ८० हजारभन्दा बढी बङ्गलादेशी तथा केही भारतीय कारिगढ सुन–चाँदी व्यवसायमा कार्यरत छन् ।
रूपन्देहीमा आयोजित नेपाल सुन–चाँदी व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष अर्जुन रसाइलीले नेपालभर करिब ८० हजारभन्दा बढी बङ्गलादेशी तथा केही भारतीय कारिगढ सुन–चाँदी व्यवसायमा कार्यरत रहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)