युवा उद्यमशीलता विकास गर्न सहकारी कानूनमा संशोधन जरुरी
thahakhabar.com
काठमाडौं : सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन गर्नुपर्ने आवाज उठेको छ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने नेशनल युथ फोरमका अवसरमा सहभागीहरुले यस्तो बताएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)