साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो
rajdhanidaily.com · Thu Sep 25 23:22:54 GMT 2025
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।
श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)