मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थपियो गैँडाकोट,हाकिमचौक भरतपुर, र पर्सा बजारमा  मञ्जुश्री फाइनान्सको शाखा

lokaantar.com · Wed Sep 15 01:21:43 GMT 2021

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सा बजार शाखाको कारोबार शुभारम्भ गरेको छ ।

फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरूले शाखा कार्यालयको उद्घाटन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)