मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मिड–भ्याली कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ शुरू, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा

lokaantar.com

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ शनिबारदेखि काठमाडौंमा शुरू भएको छ । बिल्ड टुडे, ट्रान्सफर्म टुमरो’ नारासहित आयोजना गरिएको दुई दिने ह्याकाथन शुरू भएको हो ।

युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)