प्रहरीलाई मोटरसाइकल आउटराइडर्स तालिम
lokaantar.com · Mon Feb 06 01:00:03 GMT 2023
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित २२ औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम आइतबार समापन भएको छ ।
सो अवसरमा सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्रलाल कर्णले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले आफ्नो कार्य क्षेत्रमा गई संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिका लागि आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट कार्य सम्पदान गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)