कालीगण्डकी करिडोरका ४६ मध्ये ४१ अवरोध हटाइयो, मर्मत कार्य जारी
nepalnews.com · Fri Oct 02 03:52:10 GMT 2026

मुस्ताङ। असोज ८ देखि ११ गतेसम्मको भीषण वर्षा र बाढीपहिरोले क्षतिग्रस्त कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकखण्डका ४६ मध्ये ४१ स्थानको अवरोध हटाइएको छ।
बाँकी पाँच स्थानमा सडक मर्मत तथा पुनर्निर्माणको काम जारी रहेको छ। मालढुङ्गादेखि कोरलासम्मको २ सय २ किलोमिटर सडकखण्डमध्ये बिहीबार रातिसम्म पर्वत र मुस्ताङ खण्डमा यातायात सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)