मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखको दबाबमा मन्त्रीहरूलाई थाहै नदिई संसद् अधिवेशन किन अन्त्य गरियो ?

bishowkhabar.com · Fri Oct 02 03:52:02 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ लाई समेत सभामुख डोर प्रसाद अर्याल (डीपी) ले निरन्तर दबाब दिएपछि सरकारले मन्त्रिपरिषद बैठकमा प्रस्ताव नै नल्याई संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको खुलेको छ ।

मन्त्रिपरिषदका सदस्यलाई समेत जानकारी नदिई सभामुख डोलप्रसाद अर्याल (डीपी) र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको विदेश भ्रमण सहज बनाउने उद्देश्यले अधिवेशन अन्त्यको निर्णय पछि थपिएको खुलासा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)