मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरजूलाई आयोगले सोध्यो स्पष्टीकरण

hamrakura.com · Wed May 11 00:00:00 GMT 2022

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजू राणा देउवालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

धनगढीको एक कार्यक्रममा डा. देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएकी थिइन् । आयोगले मतदातालाई आर्थिक प्रलोभन देखाउने अभिव्यक्ति दिएको भन्दै डा. देउवालाई स्पष्टीकरण सोधेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)