रोनाल्डोबिना पोर्चुगलको शानदार जित, डेनमार्क ४–२ ले पराजित
canadanepal.com · Fri Oct 02 03:58:30 GMT 2026
काठमाडौँ - क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिगअन्तर्गत रोमाञ्चक खेलमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ। कोपेनहेगनमा भएको खेलमा उत्कृष्ट पुनरागमनसहित जित निकाल्दै पोर्चुगलले आफ्नो प्रभावशाली यात्रा जारी राखेको हो।
पोर्चुगलले खेलको १५औँ मिनेटमा अग्रता लिएको थियो। जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको तालमेलमा डेनमार्कका गोलरक्षक हर्मानसेनलाई छक्याउँदै गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)