मधेसमा ९१.५५ प्रतिशत रोपाइँ
nepalnews.com · Sat Aug 01 09:42:49 GMT 2026

जनकपुर। मधेस प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८.८८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)