‘राष्ट्रिय भेला विभाजनका लागि होइन, सहमतिमा पुग्न सकिने सम्भावना अझै छ’
ratopati.com · Sat Aug 01 09:44:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको बताएका छन्।
शनिबार संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)