सहकारी ठगीको मुद्दा हेर्न 'समर्पित इजलास' गठन गर्न आग्रह
lokaantar.com

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्याय निरुपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दाको चाप बढिरहेकाले सो मुद्दा फर्छ्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)