मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीको बिथोलिएको ‘मन’

annapurnapost.com · Tue Aug 15 00:45:15 GMT 2023

काठमाडौं : मान्छे न हो, कहिलेकाहीँ ज्यान एकातिर, मन अर्कैतिर हुन सक्छ। सोमबार साँझ बालुवाटार निवासको माथिल्लो तलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मन भने तल्लो तलामा थियो। जहाँ सत्तारुढ सबै दलका शीर्ष नेता र केही कानुन व्यवसायी थिए।

प्रधानमन्त्री दाहालले साँझ ५ बजे सम्पादकहरूसँग छलफल तय गरेका थिए। त्यसअघि जुटेका शीर्ष नेताहरूको बैठक दह्रै लम्बियो। माथिल्लो तलामा ब्याग्र प्रतिक्षित सम्पादकहरूमाझ ६ बजे पुगेका प्रधानमन्त्रीले अप्ठ्यारो मानिमानी छलफल मंगलबारलाई सारे। ‘त्यो अलि इमर्जेन्सी मिटिङ पर्‍यो। त्यो तल विचारोतेजक ढंगले चलेको छ। सामान्य खालको छलफल छैन,’ उनले भने, ‘मेरो मन पनि तलै छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)