महाधिवेशनको तयारीबारे कांग्रेसको आज पत्रकार सम्मेलन
nepalnews.com · Fri Oct 02 04:04:05 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका सम्बन्धमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्दैछ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पत्रकार सम्मेलन दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)