भारतका मुख्य निर्वाचन आयुक्तविरुद्ध प्रदर्शन तयारी, जन्तर–मन्तरमा प्रतिबन्ध
kendrabindu.com · Fri Oct 02 04:02:26 GMT 2026

काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग गर्दै आज दिल्लीको जन्तर–मन्तरमा तय गरिएको प्रदर्शनलाई प्रहरीले अनुमति दिएको छैन ।
प्रदर्शनलाई ध्यानमा राख्दै नयाँ दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस), २०२३ को धारा १६३ लागु गर्दै अनुमति नलिई पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन, प्रदर्शन, जुलुस तथा नाराबाजी गर्न प्रतिबन्ध लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)