मधेशको तनाव समाधान गर्न जनकपुर पुगे गृहमन्त्री, आन्दोलनकारीसँग छलफल जारी
clickmandu.com · Sat Aug 01 09:51:57 GMT 2026

जनकपुरधाम । मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरधाममा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग संवाद सुरु गरेका छन्।
गृहमन्त्री गुरुङले आन्दोलनरत पक्षका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा प्रशासनका अधिकारीसँग छुट्टाछुट्टै छलफल गर्दै पछिल्लो सुरक्षा अवस्था, आन्दोलनका कारण र समाधानका सम्भावित उपायबारे परामर्श गरेका हुन्। सरकार समस्याको समाधान वार्ता र सहमतिमार्फत खोज्न प्रतिबद्ध रहेको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)