कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोकिँदा चालकको मृत्यु
deshsanchar.com · Fri Oct 02 02:35:34 GMT 2026

दाङ – कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)