मेसी बने स्पेनिस क्लब एल्डेन्सका मालिक
nagariknews.nagariknetwork.com · Fri Oct 02 03:59:51 GMT 2026
अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडी एल्डेन्सको स्वामित्व खरिद गरेका छन्।
मेसीले सन् २०२६ मा स्पेनिस फुटबलमा क्लबको स्वामित्व लिएको यो उनको दोस्रो क्लब हो। यसअघि उनले अप्रिलमा बार्सिलोनास्थित यूई कोर्नेलाको स्वामित्व खरिद गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)