टाइमको सूचीमा १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी
nepalviews.com · Fri Oct 02 04:09:03 GMT 2026
काठमाडौं । १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी अमेरिकी चर्चित पत्रिका ‘टाइम’ को प्रतिष्ठित ‘TIME100 Next 2026’ सूचीमा परेका छन्। विश्व खेलकुद जगतमै सबैभन्दा रोमान्चक उदीयमान खेलाडीका रूपमा चिनिएका उनलाई टाइमले भविष्यका प्रभावशाली व्यक्तित्वहरूको सूचीमा समावेश गरेको हो।
भारतको बिहार राज्यस्थित एउटा सानो गाउँमा जन्मिएका सूर्यवंशीले १२ वर्षकै उमेरमा प्रथम श्रेणीको व्यावसायिक क्रिकेटमा पर्दापण गरेर चर्चा कमाएका थिए। सन् २०२४ को इन्डियन प्रिमियर लिग (IPL) लिलामीमा राजस्थान रोयल्सले भित्र्याएपछि उनी आईपीएल इतिहासकै सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)