मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न कामपाले थाल्यो रात्रिकालीन अनुगमन

nepaltvonline.com · Wed Apr 12 23:17:26 GMT 2023

काठमाडौं- सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)