मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका सभापति लामिछाने रिहा

barnanmedia.com · Fri Dec 19 23:27:16 GMT 2025

नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)