प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस, १ नम्बरमा वसन्त कुवँर
baahrakhari.com · Wed Jun 22 17:35:00 GMT 2022
काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)