मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन बजेसम्म पनि थालिएन निर्वाचन

kalakarmi.com · Mon Nov 29 21:36:09 GMT 2021

सौराहा – नेकपा एमालेको १० औं महाधिवेशनका क्रममा सहमती हुन नसकेका पदहरुका लागि अहिले राति दुई बजेका लागि निर्धारित मतदान कार्यक्रम तीन बजे पनि प्रारम्भ हुन सकेको छैन ।

यद्यपि, मतदान केन्द्रमा दुई बजेदेखि नै प्रतिनधिहरु आउने क्रम प्रारम्भ भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)