मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
hamrakura.com · Fri Oct 02 00:00:00 GMT 2026

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिलि तथा थारु समूदायहरुले मनाउने जितिया पर्व आजबाट शुरू भएको छ ।
मिथिलानीहरुले मनाउने वर्तहरुमध्ये जितिया वर्तलाई सबै भन्दा कठोर वर्त मानिन्छ । तीन दिनसम्म मनाउने यो पर्वमा आज व्रतालु महिलाहरु बिहानै उठेर ओंगठन (दही चिउरा सक्खर, केरासहितको प्रसाद) खाएर अइतबार साँझसम्मका लागि उपवास बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)