जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
barnanmedia.com · Sat Aug 01 10:06:06 GMT 2026

मधेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन् ।
गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)