मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाघको आक्रमणबाट एक जनाको मृत्यु

khabarhub.com · Fri Oct 02 04:37:25 GMT 2026

कैलाली – बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)