दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ– उपमहासचिव गुरुङ
lokaantar.com

लेखनाथ– नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताएका छन् ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पीपीएलए) कास्कीको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले नयाँ समीकरण पूरा समय टिकाएर नेपाली जनतालाई समृद्धि र सुशासनमा प्राथमिकता दिने विश्वास व्यक्त गरे । आगामी नर्वाचनमा एमालेलाई मुलुकको पहिलो र निर्णायक शक्ति बनाउने दाबी उनले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)