परराष्ट्रमा श्रेष्ठलाई दोस्रो मौका
ekantipur.com · Wed Mar 13 01:05:58 GMT 2024
काठमाडौँ — विदेश मामिलाका नयाँ–पुराना चुनौतीमाझ नारायणकाजी श्रेष्ठले परराष्ट्रमन्त्रीको रूपमा दोस्रो कार्यकाल सुरु गरेका छन् । २०६८ सालमा पहिलोपटक परराष्ट्रमन्त्री बनेका उनले नयाँ सत्ता समीकरणका कारण १२ वर्षपछि उही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यतिबेला छिमेकी चीन र भारत तथा अमेरिकी नेतृत्वमा रहेको पश्चिमा जगत्लाई विश्वासमा लिएर काम गर्नुपर्ने जिम्मेवारी त छँदै छ, रुसी सेनामा नेपाली भर्तीको समस्या समाधानको जिम्मा पनि श्रेष्ठको काँधमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)