खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
khabarhub.com · Sat Aug 01 10:30:29 GMT 2026

नेपालगञ्ज – बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)