सात बेपत्ता आरोहीको खोजी जारी, निम्स पुर्जासहित पाँच नेपाली अझै सम्पर्कबाहिर
clickmandu.com · Sat Aug 01 10:31:09 GMT 2026

काठमाडौं । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका सात जना आरोहीको खोजी तथा उद्धार अभियान शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ।
मौसममा सुधार आएपछि पाकिस्तान सेना, स्थानीय उद्धार टोली तथा नेपाली पर्वतारोहीहरूको संयुक्त प्रयासमा खोजी अभियानलाई निरन्तरता दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)