मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बन्द गरेर चोर ढोकाबाट निजामती विधेयक छिराउँदै सरकार, हजारौं कर्मचारीको जागिर धरापमा

bishowkhabar.com · Fri Oct 02 04:46:54 GMT 2026

काठमाडौं– संघीय निजामती सेवा विधेयक संसद्बाट पारित गर्न समय नपुग्ने भएपछि सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ ।

संसद्को चालु अधिवेशन १६ असोज राति १२ बजेदेखि अन्त्य भएपछि सरकारले संसद्मा पेश गरिसकेको संघीय निजामती सेवा विधेयककै विषयवस्तु समेटेर अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)