सुनसरीको रामधुनीमा एमाले निर्वाचित
nepalkhabar.com · Thu May 19 22:38:16 GMT 2022
सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा १३ हजार ३७२ मतसहित विजयी भएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)