घरेलु तथा साना उद्योग महासंघको चिन्ता- अशान्तिले साना उद्योग धरापमा पर्छ
nepalnews.com · Sat Aug 01 10:36:37 GMT 2026

काठमाडौँ। अशान्तिले साना उद्योग धरापमा पर्छ भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले चिन्ता व्यक्त गरेको छ।
सुनसरीको देवानगन्ज-कप्तानगन्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन महासंघले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)