'लक्की ड्र' को लागि आन्तरिक राजस्व विभागले बनायो पोर्टल
setopati.com · Sat Aug 01 10:37:00 GMT 2026

आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक (बिल) लिने-दिने संस्कृतिको विकास गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरू गरेको छ।
व्यापारिक कारोबारलाई पारदर्शी बनाउन, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्न र उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले विभागले यो उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)